HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
मुखमा बीपी, बेवास्तामा विचार
मुखमा बीपी, बेवास्तामा विचार जन्मजयन्ती र स्मृतिसभा गरी वर्षेनि दुई पटक आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाई सम्झने नेपाली कांग्रेसभित्र बीपीले अगाडि सारेको अर्थ–राजनीतिक कार्यक्रम ‘लोकतान्त्रिक समाजवाद’ बारेको बहस भने दुर्लभ बन्दै गएको छ । 
लिदी पहिरोबारे सरकारलाई कांग्रेसको प्रश्न - राज्यको व्यस्तता कि बेवास्ता ?
लिदी पहिरोबारे सरकारलाई कांग्रेसको प्रश्न - राज्यको व्यस्तता कि बेवास्ता ? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोबाट भएको धनजनको क्षतिमा राज्यले बेलैमा संयमता नअपनाएको विषयमा प्रश्न उठाएको छ।