HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
महामारीले प्रविधिमैत्री बनेको कांग्रेसलाई 'डिजिटाइज्ड' गर्दै लैजाने निर्णय आसन्न १४औं महाधिवेशन र कोरोना महामारीलाई मध्यनजर गर्दै  सूचना, संचार र प्रचारमा प्रविधिमैत्री बन्दै गएको कांग्रेसले अब यसलाई अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको छ।
कांग्रेस प्रवक्ताको प्रश्न– चेपाङको घर जलाएर राम मन्दिर बनाउने? नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘आवेगको जवाफ आवेग’ले दिंदा भारत र नेपाल दुवै देशको हित नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले दुवै तर्फबाट भएको संवेदनशीलतामा चोट पुग्ने कार्य स्वीकार्य नहुने उल्लेख गरेका छन्।