HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
सभापतिका तीन दाबेदारको निधि निवासमा ‘लन्च मिटिङ’
सभापतिका तीन दाबेदारको निधि निवासमा ‘लन्च मिटिङ’ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको दाबेदार रहेका तीन नेताले उपसभापति विमलेन्द्र निधिको निवासमा ‘लन्च मिटिङ’ गरेका छन्।
अध्यादेश तत्काल फिर्ता लिएर संसद बोलाउन कांग्रेसको माग
अध्यादेश तत्काल फिर्ता लिएर संसद बोलाउन कांग्रेसको माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले सरकारले पछिल्लोपटक ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेको छ।