HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैं तिहारपछि बस्ने नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैं तिहारपछि बस्ने भएको छ। यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशै तिहारपछि मात्रै बस्ने भएको हो।
कांग्रेस सभापति देउवा विरुद्ध पौडेल समूहको विरोधपत्र: 'अराजक नेतृत्वले पार्टी कब्जा गर्न खोज्यो' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध पत्र दर्ता गराएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउसो दर्ता गराएको विरोध पत्रमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म गरी २७ जनाले हस्ताक्षर गरेका छन्।