HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
८० प्रतिशत मत पाएर डा. शशांक कोइराला जित नजिक
८० प्रतिशत मत पाएर डा. शशांक कोइराला जित नजिक कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला खुलातर्फको केन्द्रीय सदस्यमा जित नजिक पुगेका छन्। अहिलेसम्म गणना गरिएकोमध्ये ८० प्रतिशत मत पाएका छन्।
जनताले नेतालाई चोर भन्न थालेका छन् : राजेन्द्र लिङ्देन
जनताले नेतालाई चोर भन्न थालेका छन् : राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको बताएका छन्।