HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
कांग्रेस नेताहरू भन्छन्- सरकार गैह्रजिम्मेवार भयो कोभिड-१९ संक्रमणको उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले माग गरेका छन्।
डा. केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न कांग्रेसको आग्रह नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गरेर उनको जीवनरक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरेको छ।