HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
नेकपाको संकटमा किन मौन छन् पूर्वमाओवादी नेता ? अध्यक्ष पुष्पकमल दाहालप्रति नै विश्वस्त हुन नसकिरहेका पूर्वमाओवादी खेमाका नेकपा नेताहरु पार्टीमा बन्ने नयाँ शक्ति सन्तुलनमा आफ्नो राजनीतिक भविष्य असुरक्षित हुनसक्ने आकलन गरेर पछिल्लो समय मौन बसेका छन्। 
नेकपा नेता खड्काको निधन   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बोम खड्काको निधन भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका–१ का नेता खड्काको उपचारका लागि तम्घास ल्याउने क्रममा गएराति मृत्यु भएको हो। उनलाई राति १ बजे चक्कर लागेपछि उपचारका लागि लैजान लागिएको थियो।