ओली र दाहालको प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने भएको छ।
बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। बैठक केहीबेरअघि शुरू भएको हो।