HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
बालुवाटार भेलामा ओलीले भने- मेरै नेतृत्वमा चुनाव हुन्छ, ढुक्कले लाग्नुस् प्रधानमन्त्री केपीशर्मा ओलीले अब ढुक्क भएर चुनावको तयारीमा लाग्न विघटित प्रतिनिधिसभाका आफू पक्षका सांसदहरुलाई निर्देशन दिएका छन्।
ओली र दाहाल फेरि छलफलमा, विष्णु पौडेल पनि सहभागी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच फेरि छलफल शुरू भएको छ।उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।  महासचिव विष्णु पौडेल पनि छलफलमा सहभागी छन्।