HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीद्वारा राजीनामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। यस्तै, प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत दिएका छन्। 
११४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे भीम रावल र देव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध नेकपाका सांसदहरू सर्वोच्च अदालत पुगेका छन्।