HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
नेपालगञ्ज म्याराथनको छैटौं संस्करण मंसिर पहिलो साता
नेपालगञ्ज म्याराथनको छैटौं संस्करण मंसिर पहिलो साता नेपालगञ्ज म्याराथनको छैटौं संस्करण आउँदो मंसिर पहिलो साता हुने भएको छ। सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीका बीचमा ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन हुँदै आएको छ।
राखेप सदस्य सचिवको शक्ति
राखेप सदस्य सचिवको शक्ति के नयाँ खेलकूद ऐनले राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिवको शक्ति नियन्त्रण गर्न खोजिएको हो?