HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून/नीति
मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक, आयोग भन्छ- सिफारिश कार्यान्वयन नहुनु चिन्ताजनक राष्ट्रिय मानव अधिकार आयोगले २८६ जना मानव अधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गरेको छ। आयोगले २० वर्षमा एक हजार १९५ वटा सिफारिसहरूको आधारमा यो तथ्य सार्वजनिक गरेको हो।
८ महीनामा १२ पटक पक्राउः अदालतलाई छल्दै उमा भुजेलमाथि भइरहेछ यस्तो ज्यादती नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई थुनामुक्त गर्न विभिन्न अदालतले दिएका आदेश लत्याउँदै प्रहरीले ८ महीनाको बीचमा १२ जिल्लाका प्रहरी हिरासत पुर्‍याइसकेको छ।