HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून/नीति
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विरोध किन? सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्‌मा दर्ता भएसँगै मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र पीडितले विरोध गरिरहेका छन्।
एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोक्न माग एसिड आक्रमण गर्नेलाई जन्दकैदको सजाय तोक्न माग गरिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज भएको छलफलमा सरोकारवालाहरूले पीडकलाई जन्मकैदको सजाय हुनुपर्ने सुझाव दिएका हुन्।