डिजिटल कलामार्फत न्यायको माग
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्र परिसरमा रहेको भान गग कक्षमा कलाकार राजेश बुढाथोकीले सिर्जना गरेको ‘म्युजिकल कार्टुन थिम’ का १३ वटा चित्र राखिएका छन्।
कलाकार सुशीला दाहालको निधन
कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान निधन भएको हो।