HimalKhabar.com :: A Complete Nepali Political News Portal
जीवनशैली
‘साइरन र बिरामीको चित्कारले दशैं बिर्सिन्छौं’ देश-विदेशमा रहेकाहरू पनि परिवारजन तथा आफन्तसँग दशैं मनाउन घर आउँछन्, तर एम्बुलेन्स चालक भने बिरामीलाई अस्पताल पुर्‍याउनमै व्यस्त हुन्छन्।
कोभिड–१९ को मारमा नेपाली पत्रकार, मानसिक र आर्थिक समस्या डरलाग्दो   कोरोनाभाइरस संक्रमणको महामारीबीच फिल्डमा खटिएर ‘फ्रन्टलाइन’मा काम गर्नेमध्ये पर्छन्, पत्रकार। जोखिमपूर्ण भूमिकामा काम गरिरहेका तिनै पत्रकारमा महामारी सिर्जित गम्भीर मानसिक र आर्थिक समस्या देखिन थालेको छ।