HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
एक्यापमा के हो केन्द्र सरकारको स्वार्थ, किन भइरहेको छैन समुदायमा हस्तान्तरण ? अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया छिटो अगाडि बढाउन स्थानीय र प्रदेश सरकारले माग गरिरहे पनि संघीय वन तथा वातावरण मन्त्रालयले भने चासो दिएको छैन।
मुर्मी भोट्या होइनन्, तामाङ ऐतिहासिक तथ्यहरुले शासकवर्गले लामो समयसम्म ‘मुर्मी भोट्या’ भनेका तामाङ काठमाडौं उपत्यकाका प्राचीन वासिन्दा भएको आधार दिन्छ ।