चेपाङ बस्तीमा आगजनी घटनाको एक महीना पुग्न लाग्यो, अझै आएन सरकारी प्रतिवेदन
चितवनको माडी नगरपालिका–९ कुसुमखोलाको चेपाङ बस्ती आगजनी घटनाबारे स्थलगत अध्ययन गरेको वन मन्त्रालयबाट प्रतिनिधिसभाका दुई समितिले प्रतिवेदन पर्खिरहेका छन्।
‘सुरक्षित ठाउँ पहिचान गरेर पर्यटक बोलाऔं’
"पर्यटक आउँदा कति छिटो सुरक्षित वातावरण दिने, कहाँ लैजाने र कुन क्षेत्रमा सुरक्षित महसुस हुन्छ भन्नेबारे व्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता छ। त्यसपछि हामीले गरेको तयारीबारे सार्वजनिक गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्टसँग सन्देश दिनुपर्छ।"