HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
मुगु सदरमुकाम पाँच दिनदेखि विद्युतविहीन गमगाड साना जलविद्युत् आयोजनाको विद्युत गृहमा रहेको मोटरमा समस्या आएपछि मुगु सदरमुकाम पाँच दिनदेखि विद्युतविहीन भएको छ।
संघीय नेपालको पहिलो जनगणनाले कोर्दैछ अग्रगमनको मार्गचित्र आगामी वर्ष हुने राष्ट्रिय जनगणना २०७८ बाट संघीय संरचना अनुसारका ताजा तथ्यांक लिएर हाम्रो यथार्थ र आवश्यकताका आधारमा योजना बनाई अगाडि बढ्ने हिसाबले निकै महत्वपूर्ण हुनेछ।