HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
‘समावेशी अभ्यासका लागि चिच्याउनुपर्ने, नेतृत्वसँग लड्‌नुपर्ने अवस्था छ’ “महिलाका लागि महिला नै चिच्याउनुपर्ने, दलितका लागि दलित, मधेशी, थारुलगायत सबै आ–आफूले आफ्नो क्षेत्रबाट चिच्याएपछि बल्ल विस्तारै कानमा पुग्छ र सुस्त गतिमा जवाफ आउँछ नेतृत्वबाट।”
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव  पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्ने बताएका छन्। असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको उल्लेख गर्दै उनले असन्तुष्टिलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्ने बताएका हुन्।