‘समावेशी अभ्यासका लागि चिच्याउनुपर्ने, नेतृत्वसँग लड्नुपर्ने अवस्था छ’
“महिलाका लागि महिला नै चिच्याउनुपर्ने, दलितका लागि दलित, मधेशी, थारुलगायत सबै आ–आफूले आफ्नो क्षेत्रबाट चिच्याएपछि बल्ल विस्तारै कानमा पुग्छ र सुस्त गतिमा जवाफ आउँछ नेतृत्वबाट।”
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्ने बताएका छन्। असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको उल्लेख गर्दै उनले असन्तुष्टिलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्ने बताएका हुन्।