HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
चुनावी आचारसंहिता विपरीत सामाजिक सञ्जालमा लेखेमा कारबाही हुने
चुनावी आचारसंहिता विपरीत सामाजिक सञ्जालमा लेखेमा कारबाही हुने निर्वाचन आयोगले वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता विपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही गर्ने भएको छ।
इलाममा आकांक्षीको लर्को, कसले मार्ला बाजी?
इलाममा आकांक्षीको लर्को, कसले मार्ला बाजी? उपनिर्वाचनको मिति नजिकिंदै जाँदा इलाम-२ मा उम्मेदवारका दाबेदारहरू गाउँ र काठमाडौं दौडधूप गरिरहेका छन्।