बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि आजबाट खुला गरिँदै
कोरोनाभाइस संक्रमणका कारण नौ महीनादेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिने भएको छ। बिहान ८ बजे विशेष कार्यक्रम र पूजा गरी मन्दिर भक्तजनका लागि खुला गरिँदैछ।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९