HimalKhabar.com :: A Complete Nepali Political News Portal
धर्म
बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि आजबाट खुला गरिँदै कोरोनाभाइस संक्रमणका कारण नौ महीनादेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिने भएको छ। बिहान ८ बजे विशेष कार्यक्रम र पूजा गरी मन्दिर भक्तजनका लागि खुला गरिँदैछ।