‘एकीकरणपछि लिम्बूहरूलाई फकाउन गोर्खाली भारदारले मीत लगाए’
अरुणपूर्व भेटिएका दुई इतिहास टिपोटले पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका विविध पाटा उधिनेका छन् ।
बाँदरमुढे नरसंहारको १५ वर्षः पीडक सत्तामा, पीडित अझै शोकमा
१५ वर्षअघि २०६२ साल आजकै दिन २३ जेठमा तत्कालीन नेकपा (माओवादी)को विद्युतीय धरापबाट चितवनको कल्याणपुर गाविसस्थित कल्याणपुर र बसन्तपुर बजारबीच बाँदरमुढे खोलामा सार्वजनिक बसमा सवार ३९ जनाको ज्यान गएको थियो ।