HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
पाकिस्तानी पूर्व क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण पाकिस्तानी पूर्व क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । उनलाई बिहीबारदेखि सन्चो नभएको शनिबार पुष्टि भएको जनाइएको छ।
थाइल्याण्डले टस जितेपछि नेपाल फिल्डिङमा, भुवन कार्कीकाे डेब्यू एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजे पछि नेपालले फिल्डिङ गरिरहेको छ ।