HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
त्रिदेशीय टी२० मा पहिलो खेल नेपाल र नेदरल्यान्ड्सबीच हुने नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच हुने ‘ट्राई नेसन्स् कप’ टी२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। पहिलो खेल ४ वैशाखमा नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ।
शुरु भयो पीएम कप क्रिकेट, तर न पुरस्कारको टुङ्गो न बजेट प्रधानमन्त्री कप क्रिकेटका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघबीच तालमेल हुन नसक्दा बजेट र पुरस्कार रकमको समेत टुङ्गो नलागी प्रतियोगिता शुरु भएको छ।