HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
नेपाल टी-२० लिगमा टीम खरीद गर्न टेन्डर आह्वान नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी-२० लिग प्रतियोगितामा टीम खरीदका लागि टेन्डर आह्वान गरिएको छ।
नेपालले जित्यो त्रिदेशीय शृङ्खला घरेलु मैदानमा नेपालले त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको छ।