HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
अपराजित रहँदै नाइट राइडर्सले जित्यो सीपीएलको उपाधि  अपराजित यात्रा कायम राख्दै क्यारेवियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिबागो नाइट राइडर्सले जितेको छ। बिहीबार राति सकिएको फाइनलमा आठ विकेटले सेन्ट लुसियालाई पराजित गर्दै उपाधि जितेको हो। 
सन्दीप लामिछानेले लिए महत्वपूर्ण विकेट क्यारेबिनय प्रिमियर लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। जवाफी ब्याटिङ गरिरहेको नाइट राइडरका सुनिल नारिनलाई सन्दीपले क्याच आउट गराएका हुन्।