जब ओमनमा घन्कियो ‘रातो र चन्द्र सूर्जे...’
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत शुक्रबार नेपालले पहिलो खेल जितेपछि ओमनको अल अमेरत क्रिकेट ग्राउन्डमा ‘रातो र चन्द्र सूर्जे’ गीत घन्कियो।
प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको टोली घोषणा
प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।