HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
क्रिकेट टोलीको जर्सीका लागि पाँच सय डिजाइन प्रतिस्पर्धामा नेपाली राष्ट्रिय क्रिकेट (पुरुष) टोलीको जर्सीका लागि पाँच सय डिजाइन प्रतिस्पर्धामा रहेका छन्।
क्रिस मोरिसमाथि आईपीएलमा अहिलेसम्मकै महङ्गो बोली दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरीद गरेको छ। उनी इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै सबैभन्दा बढी रकममा बिक्री भएका छन्।