HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
मलेसियाविरुद्ध नेपालको प्रभावशाली जित त्रिकोणात्मक टी२०आई शृङ्खला अन्तर्गत नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको छ। कुशल भुर्तेलले दाेस्रो खेलमा पनि अर्धशतक बनाएका छन्।
प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित, बागमतीको विजयी शुरूआत काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जित निकालेका छन्।  मुलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।