नेपालले जित्यो द्विदेशीय टी-२० शृङ्खला
मलेशियालाई तीन विकेटले हराउँदै नेपालले द्विदेशीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा नेपालको उत्कृष्ट शुरूआत
एसीसी प्रिमियर कपको फाइनलमा नेपालले उत्कृष्ट शुरूआत गरेको छ।