चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट
चन्द्रागिरि हिल्स लिमिटडले चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट दिने भएको छ। २९ पुसमा सम्पन्न ११औं वर्षिक सधारण सभाले चन्द्रागिरिको शेयर भर्ने ग्राहकका लागि चन्द्रागिरि केवलकारमा उक्त छुट दिने निर्णय गरेको हो।
कोभिड-१९ का बावजुद दराज ११.११ का सबै पछिल्ला रेकर्डहरू तोडिए
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड-१९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोडेको छ। ११.११ शुरू भएको पहिलो घण्टाभित्र दराजले रू २.२२ करोडको बिक्री दर्ता गर्यो, गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।