‘साउन्ड’ संसारका किशोर
कुन वेला रेकर्ड गरिएको आवाज कुन फिल्मका लागि आवश्यक पर्छ भन्ने थाहा हुँदैन। त्यसैले त साउन्ड इन्जिनीयर किशोर आचार्य भीडभाड होस् वा शान्त स्थान‚ जहाँ पनि रेकर्डर बोकेरै हिंड्छन्।
भास्कराचार्यका पर्याय नयराज
जीवन पर्यन्त इतिहास, ज्योतिष शास्त्र आदि विषयको चिन्तनमा लागेका नयराज पन्तलाई भारतका प्रख्यात गणितज्ञ र ज्योतिषी भास्कराचार्यकै पर्यायका रूपमा चित्रण गर्दा कम होला, बढी हुँदैन।