HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीमा
कोरोना बीमाको भुक्तानी पाउनै गाह्रो, संक्रमण बढेपछि बीमा कम्पनीले नै निरुत्साहित गर्न थाले
कोरोना बीमाको भुक्तानी पाउनै गाह्रो, संक्रमण बढेपछि बीमा कम्पनीले नै निरुत्साहित गर्न थाले कोरोना बीमा शुरु भएको डेढ महीनामै १२ लाख ८० हजारले बीमा गरेपछि कम्पनीहरुलाई जोखिम बढी भएर भुक्तानी विवाद हुँदा सरकारले २९ भदौमा मापदण्ड परिवर्तन गरेर सहजीकरण गर्‍यो। तर, निजी कम्पनीहरूले अझै पनि भुक्तानीमा आनाकानी गर्दा र यो बीमालाई निरुत्साहित गराउँदा समग्र बीमाप्रति नै विश्वास घट्ने देखिएको छ।