HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीमा
बीमा कम्पनीले स्वदेशमै पुनर्बीमा गर्नुपर्ने, ठूला व्यवसायीको कम्पनीलाई पोस्न खोजेको आरोप बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले ९ मंसीरमा जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शतप्रतिशत पुनर्बीमा नेपालमा रहेका पुनर्बीमा कम्पनीमै गर्न निर्देशन दिएको छ।
तिहारमा नेपाल लाइफको शुभकामना गीत  शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा र बीमाको महत्वलाई पनि समेटेको नेपाल लाइफले जनाएको छ।