HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
बागमती सरकारबाट राप्रपाका मन्त्रीको राजीनामा बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीले राजीनामा दिएका छन्।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावलको दाबी पेश सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन्।