HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
काजमा बसिरहेका कर्मचारीलाई कारबाही गर्ने चेतावनी सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई विभागीय कारबाही गरिने भएको छ।
कर्णाली सरकारबाट बाहिरियो एमाले कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएका छन्।