HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
मुख्यमन्त्रीका लागि कर्णालीमा एमाले-माओवादीबीच फेरि किचलो
मुख्यमन्त्रीका लागि कर्णालीमा एमाले-माओवादीबीच फेरि किचलो कर्णाली प्रदेशमा सरकारको नेतृत्वलाई लिएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच फेरि किचलो शुरू भएको छ।
कोशी प्रदेशमा मेरो विकल्प छैन : मुख्यमन्त्री कार्की
कोशी प्रदेशमा मेरो विकल्प छैन : मुख्यमन्त्री कार्की नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र संविधानविद्सँगको छलफलपछि मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा आफ्नो विकल्प नभएको प्रतिक्रिया दिएका छन्।