HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
देउवा सरकारका दुई सकस  एमसीसी कम्प्याक्ट संसद्‍बाट अनुमोदन गराउने प्रयास र चीनसँगको सीमा विवादबारे समिति गठन गर्ने निर्णयपछि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै सत्ता गठबन्धन खलबलिने संकेत देखिएको छ।
उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।