HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै सरकारद्वारा अस्वीकार  सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै अस्वीकार गरेको छ।
स्वास्थ्य सामग्री खरीदमा अनियमितता गर्ने ओम्‍नीलाई कालोसूचीमा राख्ने पक्रिया अघि बढ्यो स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले स्वास्थ्य सामग्री खरीदमा अनियमितता गरेको भन्दै ओम्‍नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई) लाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमनको कार्यालयलाई पात्राचार गरेको छ।