अख्तियारको विकल्प खोजिएको हो?
संवैधानिक अधिकारप्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक स्वार्थका कारण निष्प्रभावी बनेपछि विगतका भ्रष्टाचार उधिन्ने अर्को संयन्त्रको चर्चा शुरू भएको छ।
ओम्नी मार्फत स्वास्थ्य सामग्री खरीद गर्दा भ्रष्टाचार भएको छानबिनको निष्कर्ष
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) मार्फत चीनबाट गरिएको स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको छानबिनबाट देखिएको छ।