HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
सुदूरपश्चिम र लुम्बिनीमा एनसेल फोरजी सेवामा सुधार
सुदूरपश्चिम र लुम्बिनीमा एनसेल फोरजी सेवामा सुधार एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा फोरजी सेवामा सुधार गरेको छ।
लालसागरको तनावले महँगिंदो विश्व व्यापार
लालसागरको तनावले महँगिंदो विश्व व्यापार गाजामा इजरायली हमलाको प्रतिकारमा हुथी विद्रोहीले पानीजहाजमाथि आक्रमण गर्न थालेपछि लालसागर तनावग्रस्त हुँदा एशिया-यूरोपको व्यापार महँगिन थालेको छ।