HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
कृषिमा यान्त्रिकीकरणपछि आधुनिक राइस मिल स्थापना गर्दै बुद्ध एअर पूर्वी नेपालको डाँगीहाट, मोरङबाट कृषिमा यान्त्रिकीकरण सुरुआत गरेको निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले कृषकको धान खरिद गरेर आरजू राइस ब्राण्डमा चामल उत्पादन गर्नेगरी आधुनिक राइस मिलसमेत स्थापना गर्ने भएको छ।
ब्रोकर कमिसन ३३ देखि ६० प्रतिशतसम्मले घट्यो, आइतबारदेखि लागू हुने धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (कमिसन) ३३ देखि ६० प्रतिशतसम्मले घटाएको छ। धितोपत्र बोर्डले १२ पुसदेखि लागू हुनेगरी घटाएको यस्तो कमिसनमा धितोपत्र बजारको सुधार तथा विकासमा सहयोगी हुने बोर्डले जाकारी दिएको छ।