हिमाल आरोहणमा पर्यटकीय आकर्षण बढ्दै, ४३ आरोहीले लिए आरोहण अनुमति
काेरोना महामारीले ठप्प भएको पर्यटक आगमनका कारण रोकिएको हिमाल आरोहणमा यो वर्षको जाडो सिजनका लागि ९ टोलीका ४३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ७ हिमाल आरोहण गर्न ३६ पुरुष र ७ महिला गरी ४३ आरोहीलाई आरोहण अनुमति दिएको हो।
टाटा मोटर्सको कम्प्याक्ट ट्रक इन्ट्रा भी-२० नेपालमा बिक्री शुरू, मूल्य पौने २० लाख
सिप्रदी ट्रेडिङले टाटा मोटर्सको कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भी-२० को नेपालमा बिक्री शुरू गरेको छ। टाटा मोटर्सको यो ट्रक प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको हुँदा ट्रकले आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्य क्षमता र उत्पादकत्व वृद्धि गर्ने छ।