HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
सरकारको वार्षिक खर्च: तलब भत्तामा १० र विकास निर्माणमा १९ प्रतिशत गत आर्थिक वर्ष २०७७/७८ मा आम्दानी र खर्च दुवैमा बजेटले गरेको अनुमान नमिलेको देखिएको छ।
नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।