होण्डाको सीबी ३५० सार्वजनिक गर्ने तयारी
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले सीबी ३५० डीएलएक्स सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिष्ठित उद्योगीदेखि सांसद–ठेकेदारसम्मले बुझाएनन् मूल्य अभिबृद्धि कर, नबुझाउने सूचीमा २९ हजार करदाता
बर्षौंदेखि मूल्य अभिबृद्धि कर (भ्याट)को विवरण नबुझाउने र भ्याट नतिर्ने २९ हजार करदाताको विवरण आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ जसमा प्रतिष्ठित उद्योगपतिदेखि सांसद भइसकेका ठेकेदारहरुसमेत छन्।