समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
वैदेशिक व्यापारमा हरेक महीना रु.१ खर्ब ८ अर्ब घाटा, रेमिटेन्सको आय रु.८० अर्ब
माधव नेपाल समूहले सुझायाे एमाले एकताको आठ सुत्र
मानवअधिकार सम्मान डा. वस्तीलाई
सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश बन्नबाट रोक्न सर्वोच्चद्वारा अस्वीकार
माओवादी मोहपासमा नेपाल समूह
एमसीसीलाई तुरुन्त संंसद्को बिजनेस बनाइयोस् : सांसद अधिकारी
सरोकारवालाको सुझाव- संक्रमणको जोखिम नभएका स्थानमा विद्यालय बन्द नगरौं
स्वास्थ्य अनुसन्धानमा किन महत्त्वपूर्ण छ आचारसंहिता?
नेपाली क्रिकेट खस्केको होइन, परिवर्तन नआएको हो : कप्तान मल्ल
दोस्रो लहरको कहर
कोभिड-१९
अन्तर्वार्ता
हिमालखबर
‘दलितमाथि सबै दलले विश्वासघात गरे’
अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन नि। त्यो त अचानोलाई थाहा हुन्छ। हामी त अहिले अचानो हो क्या। त्यो पीडा हामीलाई थाहा छ। त्यो पीडाबाट मुक्ति पाउन राज्यका निकायमा समान सहभागिता हुनुपर्छ।
हिमालखबर
‘जनजाति र दलितले भर्याङ बन्नुमै आफ्नो सफलता ठाने’
२००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलनसम्म एकीकृत रहेका जनजातिलाई जातीय संगठनको भनेर राजनीतिक दलका रूपमा दर्ता हुन दिएनन्, लोकतन्त्र आएपछि उपयोगितावादको राजनीति गरेर पार्टीभित्रै जातजातिका संघ-संगठन बनाई छिन्नभिन्न गरिदिए।
हिमालखबर
‘संविधानत: मध्यावधि चुनाव हुन्छ भने कांग्रेस बाधक बन्दैन’
नयाँ सरकार गठनमा देखिएको अन्योल, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेसको अग्रसरता लगायत विषयमा नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग अन्तर्वार्ता:
हिमालखबर
'गणतन्त्रमा पनि राजतन्त्रकै ढंगमा संस्कार चलिरहेको छ'
हाम्राे नेतृत्व प्रणाली परिवर्तन गर्न होइन, आन्दोलन गर्न मात्रै सफल भयो। आन्दाेलनबाट परिवर्तन भएको प्रणालीलाई जोगाउन हाम्रो सोच, व्यवहार, बोली, संस्कार, प्रवृत्ति बदल्नुपर्छ भन्ने आत्मसात् गर्न सकेन।
हिमालखबर
'शान्त देखिने मान्छे रक्सी खाएपछि किन धेरै बोल्छ ?'
रक्सी खाएपछि एउटा उतिखेर पर्ने र अर्को दीर्घकालीन प्रभाव हुन्छ। यसले मस्तिष्कमा असर गर्छ। हाम्रो श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कमा एउटा भाग हुन्छ, त्यसलाई नै दबाइदिन्छ।
हिमालखबर
‘विकासका लागि लाेकतन्त्र अपरिहार्य होइन’
राजनीतिक अधिकार विलासिता हो। लाेकतन्त्र पनि विलासिता हो। हाम्रो देशमा लाेकतन्त्रका लागि थुप्रै मान्छे मर्यौं, दुःख गरेका छौं। तैपनि, संसारमा के पनि देखिन्छ भने विकासका लागि लाेकतन्त्र अपरिहार्य अवधारणा होइन। जस्तो, चिनियाँहरूले लाेकतन्त्रबिना विकास गरे, केही अघि कोरियनहरूले गरे।
हिमालखबर
‘सामाजिक आन्दोलनमार्फत दल बन्ने सम्भावना तत्काल देखिंदैन’
जुन मुलुकमा प्रतिरोध हुँदैन, जुन मुलुकमा असहमति हुँदैन, जुन मुलुकमा एकाधिकारको मात्रै कुरा गरिन्छ, त्यो मुलुकमा लोकतन्त्र हुन सक्दैन। लोकतन्त्रको विशेषता भनेको बहुलता हो, विविधता हो।
हिमालखबर
‘ओलीजीलाई उहाँको विरोधमा नजाने वचन दिएको छु’
जसपाको माग अनुसार रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा टोली बनाएर वार्ता अघि बढाइसकेको छ। के अब जसपा एमालेसँग सत्ता गठबन्धन गर्न तयार भइसकेको हो? यो प्रश्न हिमालखबरले जसपाका पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुरलाई सोधेको छ।
हिमालखबर
‘हिजोको गल्तीमा दण्डित हुनुपर्दैन, प्रचण्डसँगको हिमचिम छाड्नुस्’
नेकपा एमालेको आन्तरिक विवाद, यसको निकास र सरकार गठनबारे एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग अन्तर्वार्ता:
हिमालखबर
‘कोरोनाको दोस्रो लहरको जोखिममा छौं, लापरवाही नगरौं’
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरू हुँदा नेपालमा पर्न सक्ने त्यसको बाछिटा, बन्दाबन्दीपछिको अनुभव लगायत विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग अन्तर्वार्ता:
हिमालखबर
‘स्वास्थ्यकर्मी र प्रहरी हिरो भए, दलहरू फेल’
कोभिड–१९ र यसले समाजका विभिन्न अवयवमा पारेको प्रभावबारे समाजशास्त्री चैतन्य मिश्रसँग संवाद:
हिमालखबर
'अब फलानो गुट भन्ने हिसाबले एमाले चल्न सक्दैन'
नेकपा एमालेभित्रको विवाद र समाधानका उपायबारे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा प्रधानमन्त्री ओली निकट मानिने नेता राजन भट्टराईसँग संवाद:
हिमालखबर
‘नेपालमा एकै छानामुनि ५ हजार इन्जिनियरले काम गर्ने कम्पनी खोल्ने सपना छ’
सूचना–प्रविधि व्यवसायको सम्भावना र चुनौती, नेपालमा वैदेशिक लगानी भित्र्याउँदाका कठिनाइ लगायत विषयमा डियरहोल्ड लिमिटेडका संस्थापक रुद्रराज पाण्डेसँग संवादः
हिमालखबर
'ओडीआई मान्यता कायम राख्नु नै पहिलो लक्ष्य'
११ असोज २०७५ मा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति बन्यो। त्यसको केही महीनापछि नै महामारीका कारण विश्वभरिको क्रिकेट ठप्प हुँदा क्यानले पनि काम गर्न सकेन। अहिले भने धमाधम घरेलु प्रतियोगिता भइरहेका छन्। अध्यक्ष चन्दसँग गरिएको कुराकानीः
हिमालखबर
'महिलावादी आन्दोलनलाई लोकतन्त्र र विधिको शासनसँग जोड्नुपर्छ'
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लसँग नेपालको महिलावादी आन्दोलन, अधिकार कार्यान्वयनको अवस्था र आगामी चुनौतीबारे हिमालखबरका लागि तुफान न्यौपानेले गरेको संवाद:
हिमालखबर
'पार्टी एकताका लागि तयार हो भने केन्द्रीय कमिटीको बैठक बोलाऔं'
सर्वोच्च अदालतको फैसलापछि अब पार्टी विभाजन रोक्न पहल गर्नुपर्ने नेकपाका दुवै समूहका केही नेताले आवाज उठाउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक मानिने भीम रावल त्यसका लागि ओलीले केन्द्रीय कमिटी बैठक बोलाउने हिम्मत गर्नुपर्ने बताउँछन्। यही सेराेफेराेमा हिमालखबरले रावलसँग गरेको कुराकानी :
हिमालखबर
‘नेकपाको विभाजनमा दाहाल–नेपाल जिम्मेवार, ओलीको कदम असंवैधानिक’
तत्कालीन नेकपा एमालेदेखि नै माधव नेपाल पक्षमा रहेका नेता लालबाबु पण्डित नेकपा विभाजनपछि तटस्थ छन्। प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने मान्यता राख्ने उनी दाहाल–नेपाल समूहमा नलाग्नुको कारण के हो त? मुकेश पोखरेलले पण्डितसँग गरेको कुराकानीः
हिमालखबर
‘प्रचण्डले कहिल्यै समकालीनहरूसँग काम गर्न सक्नुभएन, अब पनि सक्नुहुन्न’
‘कम्युनिष्ट आन्दोलनलाई बचाउन केपी कमरेडले लिएको स्टेप कमरेड प्रचण्डले लिएको स्टेपभन्दा प्रगतिशील र व्यावहारिक लाग्यो। त्यसकारण मैले केपी ओलीलाई समर्थन गरेँ।’
मुकेश पोखरेल
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’
२५ पुस २०७६ मा क्रसर उद्योगीको टिपरकाे ठक्करबाट मिथिला नगरपालिका–५ धनुषाका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’ले ज्यान गुमाए। आफ्नै गृहजिल्ला तथा चासो र चिन्ताको विषयमै काम गरिरहेका युवाको मृत्युले मर्माहत पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गएको वर्ष यही समय हिमाल खबरपत्रिकाले कुराकानी गरेको थियो।
हिमालखबर
‘नेकपा विभाजनले स्थानीय सरकारमा पनि द्वन्द्व बढ्छ’
प्रतिनिधिसभा ५ पुसमा विघटन भएसँगै संसदमा झण्डै दुईतिहाइ रहेको नेकपा विभाजनतर्फ गएको छ। यो विभाजनले स्थानीय सरकारमा कस्तो असर पर्छ भन्ने विषयमा केन्द्रित रहेर लक्ष्मी बस्नेतले संघीयता तथा स्थानीय शासनका विज्ञ डा. श्यामकृष्ण भुर्तेलसँग गरेको कुराकानीः
हिमालखबर
‘सगरमाथाको उँचाइमा अब कसैले प्रश्न उठाउन सक्दैन’
“नेपालको हिमालमा यो सफलता एउटा कोसेढुङ्गा नै हो। संसारले हामीले गरेका काममा ‘कमेन्ट’ गर्न नसक्ने सफलताको कार्य पनि सर्भेयर आफैं चुचुरोमा पुगेर सगरमाथाको मापन गर्नु नै हो। जसले गर्दा यसबाट आएको तथ्य पनि संसारले प्रश्न उठाउन नसक्ने र आधिकारिक आएको हो।”
हिमालखबर
‘कांग्रेसलाई बचाउन राम्रो नेतृत्वको खाँचो छ, म सभापतिमा उठ्छु'
नेपाली कांग्रेसको महाधिवेशन तयारी, पार्टीको अवस्थालगायत विषयमा कांग्रेस नेता एवम् केन्द्रीय सदस्य सुजाता कोइरालासँगको कुराकानी:
हिमालखबर
‘हाम्रो टीममा व्यावसायिक व्यक्तिहरू भएकाले चुनाव जित्छौं’
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग आसन्न चुनाव र कोरोनाभाइरस संक्रमण महामारीपछि निजी क्षेत्रलाई चलायमान बनाउने चुनौतीको विषयमा गरिएको कुराकानी:
हिमालखबर
‘महासंघको छवि सुधार्ने टोली बनेर काम गर्न चाहन्छौँ’
“निजी क्षेत्रप्रतिको सरकारी बुझाइ कमजोर भएकाेले शासन प्रणाली परिवर्तन भए पनि निजी क्षेत्रको प्रवर्द्धन गर्ने सोचमा परिवर्तन नभएको महसुस भएको छ। सरकारी सोचमा परिवर्तन नभएसम्म हामीले घचघच्याउन पनि छाड्नुहुँदैन।”
हिमालखबर
कार्यान्वयन भएन भने संविधान कागजको खोस्टो मात्र हुन्छ, तुरून्तै पुनरावलोकन गरौं: कल्याण श्रेष्ठ (भिडिओसहित)
हाम्रोमा ‘रूल अफ ल’ कागजमा सधैं छ। संविधान, कानून छ, संयन्त्र छ। प्रहरी, प्रशासन, अदालत, प्रक्रिया सबै छ। तर, ‘रूल अफ ल’ यो संयन्त्रले देखाउने होइन। जनताले संविधान, कानून अनुसार पाउनुपर्ने सुविधाहरू पाए कि पाएनन् भनेर जाँचिने हो। हामीकहाँ यसलाई ‘कम्प्रिहेन्सिभ’ रूपमा कार्यान्वयन गर्ने योजना नै आएन।
हिमालखबर
‘विमलेन्द्र निधिजी सभापतिको उम्मेद्वार* बन्दा कांग्रेसको हित हुन्छ, गुटबन्दी पनि हट्छ’
“उहाँ सभापतिको उम्मेद्वार* हुँदा एक त मधेशी समुदायका नेताको नेतृत्व कांग्रेसले पाउँने संभावना बढ्छ। अर्को, उहाँ नेतृत्वमा पुग्दा पार्टीभित्रको लामो समयदेखिको गुटबन्दी अन्त्य हुनसक्छ।”
हिमालखबर
कोरोनामाथि काबु पाएको वीरगञ्जका मेयरको निचोड– ‘काठमाडौंमा कडा लकडाउन गर्नैपर्छ’
“काठमाडौं उपत्यकाको महामारी नियन्त्रण गर्न केही समय बन्दाबन्दी गर्नुपर्छ, त्यो पनि कडाइका साथ घरबाट कोही निस्कन नपाउने गरी। त्यसपछि मास टेस्टिङ र एक घर एक पीसीआर परीक्षण गर्नुपर्छ। बन्दाबन्दी नगरी एक घर एक पीसीआर गर्नुको अर्थ छैन।”
हिमालखबर
‘वाम सरकारले यथास्थितिको दुश्चक्र तोड्न सकेन, बरु त्यसमै फस्यो’
सरकारको अर्थराजनीतिक प्रणाली, मुलुकको विकास प्रक्रियाका कमजोरी, आर्थिक असमानता, महामारीपछिको अर्थतन्त्र लगायतका विषयमा सत्तारूढ नेकपा निकट अर्थशास्त्री डा. डिल्लीराज खनाल गरिएको संवादः
हिमालखबर
‘विदेशमा नेपालको प्रचार गरिरहेका छौं, महामारी सकिएपछि प्रभाव देखिन्छ’
कोरोनाभाइरस महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गरिएका तयारीबारे नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीसँगको कुराकानीः
हिमालखबर
‘अब बन्ने २० प्रतिशत चलचित्रमा नयाँ कथा आउँछ’
“अब चलचित्र निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका हुनुपर्छ। कथा, निर्देशकीय, अभिनय पक्ष सबै उत्कृष्ट हुनुपर्छ। अबको युग भनेको डिजिटल युग हो। यो युगमा बाँच्नका लागि, स्थापित हुनका लागि उत्कृष्ट काम नगरे यत्तिकै हराएर गइन्छ।”
1
2
3
4
5
Next
समाचार
हिमालखबर
माधव नेपाल समूहले सुझायाे एमाले एकताको आठ सुत्र
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमाले एकताका लागि आठ वटा उपाय सुझाएको छ ।
हिमालखबर
मानवअधिकार सम्मान डा. वस्तीलाई
राष्ट्रिय मानवअधिकार आयोगले यो वर्षको मानवअधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ।
हिमालखबर
सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश बन्नबाट रोक्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएका सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दर्ता भएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
टिप्पणी
स्वास्थ्य अनुसन्धानमा किन महत्त्वपूर्ण छ आचारसंहिता?
अनुसन्धान गर्दा मानिसहरूको सहभागितालाई कसरी न्यायोचित बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने विषयलाई आचारसंहिताको पाटोले सुनिश्चित गर्छ, जुन स्वास्थ्य सम्बन्धी अनुसन्धानमा अझ विचारणीय हुन्छ।
राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
अर्थ
वैदेशिक व्यापारमा हरेक महीना रु.१ खर्ब ८ अर्ब घाटा, रेमिटेन्सको आय रु.८० अर्ब
चालु आर्थिक वर्षको फागुनसम्ममा रु.६ खर्ब ४२ अर्ब रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ८.६ प्रतिशत धेरै हो। विदेश जाने नेपालीको संख्या घटिरहे पनि रेमिटेन्सको वृद्धिदर भने कायम रहेकोे तथ्यांकले देखाएको छ।
एक वर्षमा ८६ आईएनजीओको खर्च रू.१५ अर्ब, सबैभन्दा धेरै वैदेशिक सहायता काठमाडौंमै
नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले गत आर्थिक वर्ष २०७६/७७ मा १३२.८ मिलियन डलर (करीब रू.१५ अर्ब ८० करोड) खर्च गरेका छन्।
विश्व ब्यांकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर महामारी पूर्वको अवस्थामा तत्काल नफर्किने
कोरोनाभाइरस संक्रमण महामारीको प्रभाव मत्थर हुँदै गएसँगै अर्थतन्त्रले पूर्व लय समात्ने अनुमान गरिएको थियो। तर, महामारी शुरू हुनुअघिको अवस्थामा फर्किन तत्काल सम्भव नभएको विश्व ब्यांकको आकलन छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.