HimalKhabar.com :: A Complete Nepali Political News Portal
युद्धका बाछिटा आख्यानको यो आंशिक सुन्दर संसार युद्धबाट बाहिर निस्केको आशा र उज्यालोको यात्रा मात्र होइन, गरीबी, प्रेम र हिंसाका बिन्दु जोड्ने कल्पना र यथार्थ मिश्रित महफिल पनि हो।