HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी रोक्ने तरलता र ब्याजदरको उतारचढाव? ब्याजदरको असमानता तथा अस्थिरताका कारण व्यावसायिक वातावरण थप बिग्रँदै जाने जोखिम छ।
‘गाउँमा विकास पुर्‍याउने प्रधानमन्त्री’ मनमोहन अधिकारी सरकारको पालामा आएको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ कार्यक्रम मार्फत त्यसअघि पहुँचवालाको पोल्टामा रहेको विकास बजेट दूरदराज पुग्न थालेको हो।