HimalKhabar.com :: A Complete Nepali Political News Portal
नागरिकता विधेयकलाई कानूनी लेन्सले मात्रै नहेरौं संसदीय गणितको बलमिचाइँबाट पुनः पारित गरी राष्ट्रपति कहाँ पठाइएको नागरिकता विधेयकलाई १५ दिनको समय घर्काएर प्रमाणीकरण हुनबाट रोकेको राष्ट्रपतिको यो कदममा गहन जिम्मेवारी बोध र राष्ट्रको अभिभावकीय भूमिका प्रकट भएको छ। 
कूटनीतिज्ञ यदुनाथ खनाल भन्थे– राष्ट्रसङ्घमा पाँच राष्ट्र मात्रको भिटो कति प्रजातान्त्रिक? यदुनाथको विचारमा संयुक्त राष्ट्रसङ्घ शक्तिशाली राष्ट्रहरूका लागि भन्दा पनि साना, कमजोर या कम शक्तिशाली राष्टहरूका लागि बढी आवश्यक छ।