संसद् पुन:स्थापनाको खुशियालीमा दाहाल-नेपाल समूहको विजय र्याली (तस्वीरहरू)
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाकाे स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले बुधबार काठमाडौंमा विजय जुलुश निकालेको छ।
ऊर्जा सुरक्षा नीतिमा तीन तहका सरकारको समन्वय कहाँ ?
स्थानीय तहहरूले ऊर्जामा आत्मनिर्भर हुन प्रयास गर्नुपर्छ। त्यसका लागि प्रदेश सरकारहरूले समन्वय गरी स्रोत परिचालनमा सघाउनुपर्छ।