गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने
दश दलीय गठबन्धनमा रहेका दलबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन्।
तस्वीरमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता
नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।