HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनाव
उपनिर्वाचनका लागि मौन अवधि लागू
उपनिर्वाचनका लागि मौन अवधि लागू वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मौन अवधि लागू भएको छ।
बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय
बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने भएको छ।