बागमतीमा गठबन्धनका चारै उम्मेदवार निर्वाचित
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका चारै उम्मेदवार निर्वाचित भएका छन्।
गण्डकीमा चार दलका आठ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलका आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।