समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अमेरिका यात्रामा ‘१९७४ एडी’
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी सर्यो
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी
कोरोना विरुद्धको खोप फिर्ता लिंदै एस्ट्राजेनेका
कोशीमा आजै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहणको तयारी
कोशीमा नयाँ सरकार गठनको आह्वान
नेपालीको औसत आयु बढ्नुको अर्थ
नोटमा नक्शाले ल्याएको तरंग
कोशीमा फेरि सत्ताको किचलो
कहिले वारपार हुन्छ सिद्धबाबा सुरुङमार्ग?
चुनाव
इलाम र बझाङमा मतदान शुरू
हिमालखबर
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि इलाम र बझाङमा मतदान शुरू भएको छ।
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्।
बझाङमा चार दल बलियाे
सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि बझाङमा हुन लागेको उपनिर्वाचनमा चार प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।
इलाम २ मा कसको पल्ला भारी?
उपनिर्वाचनको मिति केही दिन मात्र बाँकी रहँदा एमाले र कांग्रेस ‘लालकिल्ला’ जोगाउने र भत्काउने कसरतमा छन् भने अन्य उम्मेदवार यसलाई अवसरमा बदल्ने प्रयासमा छन्।
चुनावी आचारसंहिता विपरीत सामाजिक सञ्जालमा लेखेमा कारबाही हुने
निर्वाचन आयोगले वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता विपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही गर्ने भएको छ।
इलाममा २० जनाको उम्मेदवारी
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बझाङमा १२ जनाले दिए उम्मेदवारी
प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बझाङ १‘क’ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसबाट डम्बर खड्काले दिए इलाममा उम्मेदवारी
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा नेपाली कांग्रेसबाट डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
इलाममा एमालेबाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।
मध्याह्नसम्म इलाममा चार जनाको उम्मेदवारी दर्ता
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा शनिबार मध्याह्नसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
आउँदो वैशाख १५ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।
राप्रपा नेपालले प्रदेश उपनिर्वाचनमा भाग नलिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनमा भाग नलिने भएको छ।
इलाममा माओवादीको समर्थनले एमालेलाई फाइदा होला?
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउन सत्तारूढ माओवादीले इलाम २ मा उम्मेदवारी नदिने भएको छ।
इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो
हिमालखबर
आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ।
इलाममा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचिनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
इलाममा रास्वपाबाट ६ जना आकांक्षी
राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जनाले उपनिर्वाचनमा इलामबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।
उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले आउँदो वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने एमालेको निर्णय
इलाममा आकांक्षीको लर्को, कसले मार्ला बाजी?
उपनिर्वाचनको मिति नजिकिंदै जाँदा इलाम-२ मा उम्मेदवारका दाबेदारहरू गाउँ र काठमाडौं दौडधूप गरिरहेका छन्।
तीन वटा निर्वाचन क्षेत्रको पुनः मतगणना माग गरिएका रिट खारेज
सर्वोच्च अदालतले २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको रुपन्देही-२, इलाम-२ र धनुषा-२ को पुनः मतगणना माग गरिएको रिट खारेज गरेको छ।
भारतको लोक सभा निर्वाचन तालिका सार्वजनिक, पहिलो चरणको मतदान वैशाख ७ मा
भारतमा लोक सभा चुनावको मतदान १९ अप्रिलदेखि १ जूनसम्म हुने भएको छ।
इलाम-२ मा डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिने
इलाम २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूले उम्मेदवारी दिने भएका छन्।
राष्ट्रिय सभा अध्यक्षमा ३९ मत सहित नारायण दाहाल निर्वाचित
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका छन्।
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका उम्मेदवारको पक्षमा १७ र विपक्षमा ३९ मत
नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षमा मतदान नगर्ने
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा मतदान नगर्ने भएको छ।
उपचुनावको सरगर्मी शुरू, बझाङमा यस्ता छन् आकांक्षी
निर्वाचन आयोगले आउँदो वैशाख १५ मा उपनिर्वाचन गर्ने मिति घोषणा गरेसँगै चुनावी सरगर्मी शुरू भएको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता तयारीमा जुट्न थालेका छन्।
उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, चैत २४ मा उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।
मतदाता नामावली दर्ता स्थगन
निर्वाचन आयोगले देशैभरि मतदाता नामावली दर्ता स्थगन गरेको छ।
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.