HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
क्यानको अनुबन्धनमा ४९ खेलाडी, महिलाभन्दा पुरुषको तलब दोब्बर
क्यानको अनुबन्धनमा ४९ खेलाडी, महिलाभन्दा पुरुषको तलब दोब्बर नेपाल क्रिकेट संघ (क्यान)ले ४९ खेलाडीलाई तलब दिने गरी अनुबन्धन गर्ने निर्णय गरेको छ तर पुरुषको भन्दा महिला खेलाडीको तलब आधा मात्रै तोकेको छ।
प्रिमियर कपमा मलेशिया विरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रिमियर कपमा मलेशिया विरुद्ध ब्याटिङ गर्दै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।