समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
विश्वकपमा पुगेको टोलीका खेलाडीलाई जनही साढे दुई लाख पुरस्कार
छिन्ताङमा क्रान्तिको दियो बाल्नेहरू ५० वर्षपछि भेट्दा
अमेरिकी प्रशासन सुधार्न ट्रम्पले रोजेका मस्क
‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
नेपाली युवा टोली विश्वकपमा छनोट
रूखले रोकेन पहिरो
महाकवि विद्यापतिले १२ वर्ष बिताएको राजबनौली
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
पाठ्यपुस्तकका त्रुटि सच्याउन ध्यानाकर्षण
फोहरमा कुहिरहेको मोहर
भिडिओ
छोराछोरीसँगै एसईई दिएका बुबा
हिमालखबर
कार्यालय सहयोगीको जागीर र पढाइलाई सँगसँगै अघि बढाएका काभ्रेका मणिराम दाहालको सपना स्नातकसम्म पढ्ने छ।
किसानलाई काल बन्दै बारीको विषादी
तरकारीखेतीमा रासायनिक विषादीको अत्यधिक प्रयोगका कारण सर्लाही, हरिवनका किसान छाला र श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्मले पीडित छन्।
कुस्माबाट खुलेको अमेरिका लैजाने चोरबाटो
कोलम्बियाको सानो गाउँ ‘पुएन्ते अमेरिका’ स्थित स्कूलको भग्नावशेषमा लेखिएको नाम पछ्याउँदै कुस्मा पुग्दा एकै गाउँका ३० जनासम्म चोरबाटो अमेरिका हिंडेको खुल्यो।
पाठ्यपुस्तकका गल्ती केलाउँदा सरकारी निकायबाटै अपजस पायौं : होमराज आचार्य
“पाठ्यक्रम बनेपछि स्वीकृत गर्नुअघि त्यसबारे व्यापक छलफल गर्नुपर्नेमा सानो समूहमा सीमित गरिंदै आएको छ। हामीकहाँ गम्भीर ढंगले लागेर राम्रो काम गर्नेभन्दा टाकटुके प्रवृत्तिले प्रश्रय पाएको हुँदा राम्रो परिणाम आउन नसकेको हो।”
पञ्चायतमा व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि
कुनै पनि समयको शासन, राजनीति, नेतृत्व, समाजले नै लेखनको विषयमा फरक ल्याउँछ। पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ। यो शासन व्यवस्थाभित्र जनताले नपाएको कुराबारे लेखिन्छ।
अज्ञान बाँडिरहेका पाठ्यक्रम
तथ्यगत रूपमा त्रुटिपूर्ण, लैंगिक रूपमा विभेदी र जातीय रूपमा द्वेषपूर्ण सामग्रीले भरिएका विद्यालयका पाठ्यपुस्तक असमावेशी समेत छन्।
यसरी लेखें मदन राईको कर्तुत उजागर गर्ने समाचार
‘बालिकाहरू यौन हिंसा र दुर्व्यवहारमा परेका छन् भनेर प्रहरीदेखि गृहमन्त्रीसम्मलाई थाहा छ। तर राज्यका कुनै पनि निकायले पीडितहरूको सुरक्षाका लागि काम गरेका छैनन्।’
गलत औषधि सिफारिशले बालबालिकाको स्वास्थ्यमा गम्भीर खेलबाड
साधारण समस्यामा चिकित्सकहरूले गलत र कडा औषधि सिफारिश गरिदिंदा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्नेदेखि ज्यानै जानेसम्मको जोखिम निम्तिरहेको छ।
कार टी सेल थेरापी अमेरिकामा भन्दा १० गुणा सस्तोमा उपलब्ध गराउँछौं : डा. सञ्जीवन गौतम
‘कार टी सेल’ बिरामीकै शरीरभित्र रहेको ‘टी’ नामक प्रतिरक्षा कोषको प्रयोग गरेर उपचार गरिने प्रविधि हो। प्रयोगशालामा बनाइएका कोषहरूले काइमरिक एन्टिजेन रिसेप्टर (कार) भन्ने प्रोटिन बोक्छन्, जसलाई ‘कार टी सेल’ भनिन्छ।
‘कतै नहुने जात्रा हाँडीगाउँमा’
‘नेपालभरका जात्रा, मठमन्दिर र अभिलेखहरूको अध्ययन र खोज बढाए नेपालको इतिहास अझै बलियो बन्छ।’
फिल्डमा फर्किन आतुर प्रीति
घुँडाको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेकी फूटबलर प्रीति राई फिल्डमा फर्किन आतुर छिन्।
कुख्यात ‘बिकिनी किलर’ लाई जेल पुर्याउने त्यो फोटो
‘मभन्दा २५-३० मिटर पर सडकपारि साइबरको ढोकाछेउ शोभराजलाई देखें। मन आत्तियो। काँपेका हातले उनीतिर क्यामेरा तेर्स्याएँ। उनी साइबरबाट निस्किएर मोटरसाइकलमा हुइँकिए।’
कानून यात्रा पडकास्टमा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउल
याे शृंखलामा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउलसँग कुराकानी गरेका छौं। बाउल बाङ्लादेशको अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणमा अभियोजक छन्।
‘श्रीमान्ले रूसबाट समाचार नहेर्नु भन्नुहुन्थ्यो’
भद्रा शाहीले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘बाघले हरिण खानु अस्वाभाविक होइन, उसको आहारा त्यही हो। जनावर नियमित प्रक्रिया, नियम र लयमा चलेको हुन्छ। मानिसले चाहिं सधैं लय भंग गरिरहेको हुन्छ। मानिस सधैं पाखण्डी छ, जनावर सधैं प्राकृतिक।’
राजाले शासन हत्याएकै दिन रेडियोमा बजेको त्यो गणतान्त्रिक वार्ता
हिमालखबर
अपराधको संरक्षणले देखाएको नेता–गुन्डा नेक्सस
हाम्रो राजनीतिक प्रणालीले नेता, अपराधी र प्रहरीको नेक्सस जन्माइरहेछ। हिजो कानून कार्यान्वयन गर्ने निकायमा भएका व्यक्तिहरूले आफ्नो काम नगर्दा विगतका गुन्डा नै कानून बनाउने ठाउँमा पुगे।
कानून यात्रा पडकास्टमा प्राध्यापक अम्बरप्रसाद पन्त
हामीले यस शृंखलामा प्राध्यापनमा ४५ वर्षको अनुभव भएका प्रा. डा. अम्बरप्रसाद पन्तसँग कुराकानी गरेका छौं।
हिमाल हेल्थकास्टमा स्वास्थ्य अर्थशास्त्री युवराज आचार्य
सरकारी सेवाको गुणस्तर वृद्धि र प्रभावकारी बीमा कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच बढाउनेछ : युवराज आचार्य, संयुक्त राज्य अमेरिका
६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती
प्रदेश राजधानीमै रहेको सीताचोकको मेस्तर बस्ती छेउछाउबाटै रेल र सडक सञ्चालनमा छन् तर यो बस्ती वर्षौंदेखि आधारभूत आवश्यकताबाट पनि वञ्चित छ।
कानून यात्रा पडकास्टमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘मैले राणाकाललाई शास्त्रीय संगीतको सुनौलो युग भनेको छु। नेपालमा शास्त्रीय संगीत व्यवस्थित गर्ने तथा संगीतकर्मीलाई संरक्षण गर्ने जस्ता काम राणाकालमा जति अरू समयमा भएको पाइँदैन।’
कानून यात्रा पडकास्टमा प्राध्यापक युवराज संग्रौला
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं।
इतिहास लेखनमा भुइँमान्छेको आवाज छुटेको छ : वीणा पौडेल
सेवानिवृत्तिपछि पनि संस्कृति र पुरातत्त्व विषयका दर्शनाचार्य र विद्यावारिधि तहका शोधार्थीलाई पढाउँदै आएकी छन्। संस्कृतिविद् पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘फ्रान्सेलीले राजा वीरेन्द्रलाई धेरै सोझो मान्दा रहेछन्। बेलायत र फ्रान्स जस्ता देशमा अध्ययन गरेको व्यक्तिले किन वरिपरिका मानिसका कुरा मात्र सुनेको होला, देश विकास गर्न किन नसकेको होला भन्ने लाग्दो रहेछ।’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरी ढकालसँगकाे कुराकानी
प्रविधिको विकास नभएको त्यो वेला कानूनी अनुसन्धानमा कस्तो चुनौती झेलिएको थियो भन्ने पनि ढकालले बताएकी छन्।
जंगबहादुरको पालामा लेखिएको स्वस्थानीमा के छ?
संखुवासभाको चैनपुरमा भेटिएको १६५ वर्ष पुरानो पुष्पिका सहितको स्वस्थानी व्रतकथामा चैनपुरका मुमिकश नेवारहरू पाटनबाट गएको र पाटनको कुम्भेश्वर मन्दिरलाई विश्वास गर्दै चैनपुरमा स्थानीय मठमन्दिर स्थापना गरेको उल्लेख छ।
कलाको कदर नभए २० वर्षपछि नेपाली कन्टेम्पोररी आर्टिस्ट नपाइन सक्छन् : राजन शाक्य
नेपाली चित्रकला र मूर्तिकलाले हाम्रो संस्कृति, परम्परा र जीवनशैलीलाई जीवन्त बनाएका छन्। यिनै कलाको प्रवर्द्धन गर्ने उद्देश्यले म्युजियम अफ नेपाली आर्ट (मोना)ले कला उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ आयोजना गरेको छ।
बिएनालेमा सास फेरिरहेका चित्र र मूर्ति
पहिलो पटक आयोजित कला प्रदर्शनीको उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ मा वर्षौं अवसर नपाएका कलाकारका चित्रकला र मूर्तिकला समेटिएका छन्।
पडकास्ट : Kanoon यात्रा
यो पडकास्ट शृंखलाको पहिलो एपिसोडमा संविधानविद् विपिन अधिकारीसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.