HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
कानून यात्रा पडकास्टमा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउल याे शृंखलामा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउलसँग कुराकानी गरेका छौं। बाउल बाङ्लादेशको अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणमा अभियोजक छन्।
कलाको कदर नभए २० वर्षपछि नेपाली कन्टेम्पोररी आर्टिस्ट नपाइन सक्छन् : राजन शाक्य नेपाली चित्रकला र मूर्तिकलाले हाम्रो संस्कृति, परम्परा र जीवनशैलीलाई जीवन्त बनाएका छन्। यिनै कलाको प्रवर्द्धन गर्ने उद्देश्यले म्युजियम अफ नेपाली आर्ट (मोना)ले कला उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ आयोजना गरेको छ।